गेटाफे माथि रियलको कठिन जित

गेटाफे माथि रियलको कठिन जित

केन्द्रबिन्दु
0
Shares

इडर मिलिटाओको निर्णायक गोलमा रियल म्याड्रीडले स्पेनिस ला लिगामा गेटाफेलाई १–० ले पराजित गरेको छ । 

शनिबार राति भएको खेलकोा तेस्रो मिनेटमा बनाएको अग्रता जोगाउदै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो । कप्तान करिम बेन्जेमा चोटका कारण मैदान बाहिर रहदा रियलले कठिन जित निकालेको हो। ८ खेलबाट २२ अंक जोडेको रियल शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको बार्सिलोना १९ अंक सहित दोस्रो स्थानमा छ । गेटाफे समान खेलबाट ७ अंक जोड्दै १६औं स्थानमा छ ।

Logo