प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढेको छ । यससँगै सूचक १९०१.२५ विन्दुमा आएको छ ।

साेमबार बिहान ११ बजेसम्म एक लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको २८२ कित्ता सेयर खरिद-बिक्री भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । नाै कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । 

Logo