मेक्सिकोको गुआनाजुआटोको इरापुटोमा रहेको एक बारमा आइतबार एक हतियारधारीले गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ। आक्रमणपछि फरार रहेका आरोपितलाई पक्राउ गर्न खोजी कार्य सुरु गरिएको छ।
करिब एक महिना अघि दक्षिणपश्चिम मेक्सिकोमा गोलीबारीको घटना हुँदा १८ जनाको ज्यान गएको थियो।
सञ्चार माध्यमहरुका अनुसार राज्यको सिटी हलमा बन्दुकधारीले गोली चलाएको बताइएको छ। जसमा नगरका मेयरसहित ६ जना पुरुष र ५ महिला गरी १२ जनाको मृत्यु भएको छ । आक्रमणकारीले कैयौं राउण्ड गोली चलाएको बताइएको छ ।





























प्रतिक्रिया