काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको एसईईको नतिजा प्रकाशित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग सहमति लिएर परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।
बोर्डको बैठकले केहीबेर अघि परीक्षाफल प्रमाणित गरेको छ।
सरकारले यस वर्षको एसईई विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मुल्याङ्कन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई ईकाईले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था गरेको थियो ।





























प्रतिक्रिया