नवौं राष्ट्रिय खेलकुदको समापनमा सहभागी हुन प्रधानमन्त्री पोखरामा

नवौं राष्ट्रिय खेलकुदको समापनमा सहभागी हुन प्रधानमन्त्री पोखरामा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन् ।

पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । अहिलेसम्म नेपाल आर्मी सर्वाधिक स्वर्ण जितेर पहिलो स्थानमा छ । 

Skip This
Skip This
Logo