आजको मुद्रा विनिमयदर यस्तो छ

आजको मुद्रा विनिमयदर यस्तो छ

केन्द्रबिन्दु
0
Shares

अमेरिकी डलरकाे भाउले उचाइ कायम गरेकाे  छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर  एककाे खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.५७ रुपैयाँ र बिक्री दर १३०.१६ रुपैयाँ कायम भएको छ ।

Logo