टी-२० विश्वकपः दक्षिण अफ्रिका र जिम्बाप्पेबीच प्रतिस्पर्धा हुने

टी-२० विश्वकपः दक्षिण अफ्रिका र जिम्बाप्पेबीच प्रतिस्पर्धा हुने

केन्द्रबिन्दु
0
Shares

आईसिसी पुरुष टी-२० विश्वकप क्रिकेटमा सोमबार दुई खेल हुँदैछन् । 

पहिलो खेलमा बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान पौने १० बजे सुरु हुनेछ । दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाप्पेबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने दुई बजे हुनेछ । समूह दुई को सुपर १२ को खेलमा चार देशकै पहिलो खेल हो । यसै समूहबाट आइतबार पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतले दुई अंक जोडेको छ । 

Logo