लेवान्डोस्कीको निर्णयक गोलसँगै बार्सिलोना शिर्ष स्थानमा

लेवान्डोस्कीको निर्णयक गोलसँगै बार्सिलोना शिर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

स्टार स्ट्राइकर रोवर्टो लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ । 

स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति  बार्सिलोनाले इन्जुरी समयमा गरेको गोलमा महत्वपूर्ण तीन अंक हासिल गरेको हो । जितपछि बार्सिलोना १२ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा फर्किएको छ । समान अंकको रियल मड्रिड दोस्रो स्थानमा छ । रियलले एक खेल कम खेलेको छ । भ्यालेन्सिया १५ अंक जोडेर १० औं स्थानमा  छ ।

Logo