लमजुङको बेसीसहर नगरपालिका–१० मा खुल्ला दलित फुटबल प्रतियोगिता सुरु भएको छ । श्री प्रगतिशील क्लबको आयोजनामा प्रतियोगिता सुरु गरिएको हो ।
युवालाई राष्ट्रिय खेलमा प्रोत्साहन र खेल विकासमा सक्रियता गराउने उद्देश्यले खेल सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया