नेपाली कलाकारीता क्षेत्रमा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गैरहेको छ ।
७ वर्षदेखि अनिता यस कला क्षेत्रमा अनवरत रुपले काम गर्दै आएकी छिन् । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा ‘ड आउटलयर’ बाट देखिँदै छिन् । अनिता आफ्नो कलाले सबैको मन जित्न चाहन्छिन् ।
हालै उनले आफ्नो परिचयात्मक सिनेमाटिक भिडियो सार्वजनिक गरेकी छिन् । सो सिनेमाटिक भिडियोलाई पदम सुबेदीले सम्पादन गरेका छ्न् । भिडियोमा कलर ग्रेडिङ्ग मिलन बिश्वकर्माको रहेको छ । साथै, छायांकन बिनोद तामाङ्गले गरेका हुन् भने सुभास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन् ।





























प्रतिक्रिया