बीए प्रथम वर्षको नतिजा सार्वजनिक

बीए प्रथम वर्षको नतिजा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बीए प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । साउन २०७८ मा लिएको बीए प्रथम वर्ष २०७७ को परीक्षाको १५ महिनापछि नतिजा सार्वजनिक गरिएको हो ।

Skip This
Skip This
Logo