अध्यक्ष प्रचण्डले चितवनबाट गरे मतदान

अध्यक्ष प्रचण्डले चितवनबाट गरे मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ बाट उम्मेदवार भए पनि उनको मतदाता नामावली चितवनमा थिए । अध्यक्ष प्रचण्डले चितवन ३ मा पर्ने भरतपुर महानगरपालिका १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।, उनी यसअघि चितवन ३ बाटै निर्वाचित भएका थिए ।
 

Skip This
Skip This
Logo