माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले गरे गाेरखाबाट मतदान

माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले गरे गाेरखाबाट मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गरेका छन् । उनले आफ्नो जन्मथलोसमेत रहेको जौबारीको परोपकार आदर्श मावि ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  

Logo