नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा रौतहट क्षेत्र नम्बर एकका उमेदवार माधव कुमार नेपालले राम जानकी कन्या आधारभूत बिधालयको मतदान केन्द्रबाट धर्मपत्नी गायत्री नेपालका साथ मतदान गरेका छन् ।

प्रतिक्रिया