गुलरियामा विष्फोटको आवाज आएपछि रोकिएको मतदान फेरि सुचारु

गुलरियामा विष्फोटको आवाज आएपछि रोकिएको मतदान फेरि सुचारु

केन्द्रबिन्दु
0
Shares

बर्दियाको गुलरियामा विष्फोटको आवाज आएपछि रोकिएको मतदान फेरि सुचारु गरिएको छ । 

गुलरिया नगरपालिका–१ स्थित खैरापुर स्थित शम्भुशरण मावी मतदान केन्द्रको बाहिर खेतमा विष्फोटको आवाज सुनिएको थियो । 
 
Logo