रुपन्देही क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले मतदान गरेका छन्। उनले गौतमबुद्ध आदर्श शिशु सदन आधारभूत विद्यालयमा पुगेर मतदान गरेका हुन् ।
भुसालले मतदानपश्चात् आजको चुनावले संविधान र संघीय गणतन्त्र लिकमा आएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया