ललितपुर २ मा एमालेको अग्रता, लौरो पछिपछि

ललितपुर २ मा एमालेको अग्रता, लौरो पछिपछि

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ ।

बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ । एमालेका उम्मेदवार प्रमेबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् । त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिह्मा ७७७ मत खसेको छ । त्यसैगरी हलोलाई ६७६ र घन्टीलाई ३९० मत खसेको छ ।

Skip This
Skip This
Logo