काठमाडौंपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको मोरङको मतगणना सुरू

काठमाडौंपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको मोरङको मतगणना सुरू

केन्द्रबिन्दु
0
Shares

काठमाडौंपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको मोरङमा मतगणना सुरु भएको छ । 

क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालय, २ को रतुनवामाइको विश्वनाथ मन्दिर, ४, ५, ६ को विराटनगरस्थित आदर्श माध्यामिक विद्यालयमा मतगणना सुरु भएको प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले जानकारी दिए । 

Skip This
Skip This
Logo