झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अग्रस्थानमा छन्।
२५ सय मत गन्दा लिङ्देनले १२ सय २० मत ल्याएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका कृष्ण सिटौलाले ९ सय ५७ मत ल्याएका छन्।

प्रतिक्रिया