झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन्।
कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले अहिलेसम्म ४ हजार ६८ मत गणना हुँदा १ हजार ७७० मत पाएका छन् । यो क्षेत्रबाट दुई पटक पराजित भइसकेका उनलाई यस पटक भने सत्ता गठबन्धनको साथ छ ।
साथै नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले हाल १ हजार १४७ मतका साथ पछ्याइरहेका छन्।





























प्रतिक्रिया