ललितपुर-२ मा एमालेका महर्जन फराकिलो मतान्तरले विजयी

ललितपुर-२ मा एमालेका महर्जन फराकिलो मतान्तरले विजयी

केन्द्रबिन्दु
0
Shares

ललितपुर निवाचन क्षेत्र नं.-२ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । 

मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १५०२५ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले ८८८६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Skip This
Skip This
Logo