मतान्तर घटाउँदै रवि लामिछाने, दाेस्रो स्थानमा उक्लिए

मतान्तर घटाउँदै रवि लामिछाने, दाेस्रो स्थानमा उक्लिए

केन्द्रबिन्दु
0
Shares

चितवनको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले दोस्रो स्थानमा उक्लिएका छन् । 

शुरूआती गणनामा धेरै पछि देखिएका लामिछाने दोस्रो स्थानमा उक्लिएका मात्रै छैनन् । उनले सुरुवाती चरणदेखि नै अग्रता बनाइरहेका एमालेका कृष्णभक्त पोखरेलसंगको मतान्तर पनि घटाएका छन् । पहिलो स्थानमा रहेका पाखेरेलले २९१९ मत पाँउदा रविले २४९४ मत पाएका छन् ।  नेपाली कांग्रेसका उमेश श्रेष्ठले २३४० मत पाएका छन् ।

Skip This
Skip This
Logo