झापा- ५ मा ओली अघि बढेको बढ्यै, प्रतिस्पर्धी छैनन् आसपास

झापा- ५ मा ओली अघि बढेको बढ्यै, प्रतिस्पर्धी छैनन् आसपास

केन्द्रबिन्दु
0
Shares

झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष केपी ओलीले अग्रता कायमै राखेका छन्। ओली सत्ता गठबन्धनका उम्मेदवार भन्दा करिब ८ हजार मतले अघि छन्।

एमाले अध्यक्ष ओलीले १८ हजार ६७१ मत ल्याउँदा कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९१२ मत पाएका छन्। यस क्षेत्रमा एक लाख दुई हजार १५० मत खसेकोमा अहिलेसम्म ३४ हजार ८०३ मत गणना भएको छ।

Logo