काठमाडौं- ३ मा कांग्रेसका चालिसेको अग्रता, एमालेका राई पछिपछि

काठमाडौं- ३ मा कांग्रेसका चालिसेको अग्रता, एमालेका राई पछिपछि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नंबर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसेले अग्रात लिइरहेका छन् । पछिल्लो सार्वजनिक मतपरिणामअनुसार उनले ११ हजार ९८९ मत पाएका छन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण राई ९ हजार ८३ मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर २९०६ रहेको छ । यो निर्वाचन क्षेत्रबाट यसअघि एमालेका राई नैनिर्वाचित भएका थिए ।

Logo