उदयपुर- २ बाट एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

उदयपुर- २ बाट एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

केन्द्रबिन्दु
0
Shares

उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।

रायमाझी १५ हजार २५१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याए । साथै स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो भए ।

यद्यपि निर्वाचन आयोगबाट औपचारिक मतपरिणाम आउन भने केही समय लाग्ने बताइएको छ । 
 

Logo