सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी निर्वाचित

सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेत-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

थानी ३४ हजार ६२५ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरे । थानी योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्न सफल भएका छन् ।

Logo