रोल्पा १ (१) मा माओवादीका जोखबदुर महरा विजयी

रोल्पा १ (१) मा माओवादीका जोखबदुर महरा विजयी

केन्द्रबिन्दु
0
Shares

रोल्पाको एउटा प्रदेश सभामा नेकपा माओवादी विजयी भएको छ । रोल्पा १ (१) मा माओवादी नेता जोखबहादुर महरा १९ हजार ४२५ मतका साथ विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ । बुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी भएका हुन्  ।

Logo