चितवन- २ मा रवि लामिछाने अघि बढेको बढ्यै

चितवन- २ मा रवि लामिछाने अघि बढेको बढ्यै

केन्द्रबिन्दु
0
Shares

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्नो अग्रतालाई निरन्तर रुपमा अगाडि बढाएका छन् । पछिल्लो मत परिणामअनुसार लामिछानेले १९  हजार ७२३ मत पाएका छन् । 

उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णभक्त पोख्रेल ९ हजार ८३ मतसहित दोस्रो स्थानमा छन् । साथै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ८७३ मत पाएका छन् । 
 

Logo