झापा क्षेत्र नं २ मा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका भएका छन्। उनले स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् ।
घिमिरेले २७ हजार ७७० मत ल्याउँदा नेपालले २५ हजार ४८३ मत पाएका छन्। साथै सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हरि राना १३ हजार ७१४ मत ल्याएर तेस्रो स्थानमा रहे ।































प्रतिक्रिया