मोरङमा- ५ मा स्वतन्‍त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित

मोरङमा- ५ मा स्वतन्‍त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित

केन्द्रबिन्दु
0
Shares

मोरङ- ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन् ।  सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै उनी विजयी भएका हुन् । 

अन्तिम मत परिणामअनु्सार योगेन्द्रले २१ हजार ८२० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४८६ मत मात्रै पाए । यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले १७ हजार ३ सय ९० मत ल्याए ।

एमालेले मण्डललाई टिकट नदिएर जसपासँग गठबन्धन गरेपछि उनी स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।
 

Logo