स्याङ्जा- १ मा कांग्रेसका राजु थापा विजयी

स्याङ्जा- १ मा कांग्रेसका राजु थापा विजयी

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन्। नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । 

अन्तिम मत परिणामअनुसार थापाले  ३१ हजार ९९९  मत पाउँदा मरासिनीले  २८ हजार ७४४ मत  पाए। यसैगरी, तेस्रोमा स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले  ६ हजार ६५ मत  पाए।

२०७४ सालको संघीय निर्वाचनमा एमालेका मरासिनी निर्वाचित भएका थिए। 

Logo