गृहमन्त्री खाणले दिए निर्वाचित बोहोरालाई बधाई

गृहमन्त्री खाणले दिए निर्वाचित बोहोरालाई बधाई

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाई दिएका छन् । गृहमन्त्री खाणले बोहोरालाई टेलिफोनमार्फत् बधाई दिएका हुन् । 

उनले बोहोरालाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् ।

बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले पराजित गरेका थिए । बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका छन् ।

Logo