धनुषा- १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई हराउँदै कार्कीले संसद्को यात्रा तय गरेका हुन् । कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए ।
साथै जनमत पार्टीका उम्मेदवार किशोरी साह १४ हजार ४६७ मत पाउँदै तेस्रो स्थानमा रहे ।





























प्रतिक्रिया