धनुषा- ४ मा महेन्द्र अगाडि, पछ्याउँदै रघुवीर

धनुषा- ४ मा महेन्द्र अगाडि, पछ्याउँदै रघुवीर

केन्द्रबिन्दु
0
Shares

धनुषा- ४ मा जारी मतगणनाअनुसार एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन् । हाल कांग्रेसका उम्मेदवार महेन्द्र यादव सात सय ४५ मतसहित अघि छन् । 
 
हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सह-महामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गरिरहँदा महासेठ भने २७ हजार नाै सय १० मतसहित पछयाइरहेका छन् । 

अब मिथिला नगरपालिकाको वडा नम्बर  ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।

Skip This
Skip This
Logo