सुनसरी- ४ मा कांग्रेसका कार्कीले बढाए अग्रता

सुनसरी- ४ मा कांग्रेसका कार्कीले बढाए अग्रता

केन्द्रबिन्दु
0
Shares

सुनसरी- ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् ।

गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्कीले अग्रता बढाएका हुन् ।उनलाई सत्ता गठबन्धनको साथ रहेको छ । 

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १३६ रहेको छ । 

Logo