बीग डिजिटल स्टोरको साइबर विकअन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट

बीग डिजिटल स्टोरको साइबर विकअन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट

केन्द्रबिन्दु
0
Shares

बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ । 

यही मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामानहरू खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १०% छुट, रू. १,००० सम्म मात्र पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सकिने कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo