स्याङ्जा- २ मा कांग्रेसका धनराजकाे अग्रता कायमै

स्याङ्जा- २ मा कांग्रेसका धनराजकाे अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा- २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । 

धनराज १५ हजार ७२ मतका अग्रता कायम गरिरहेका छन् । उनलाई नेकपा एमालेकी नेतृ पद्‌मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन् । उनीहरुबीच २ हजार १६३ को मतान्तर छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५ हजार ९३३ मतका साथ तेस्रो स्थानमा छन् ।

Logo