संवैधानिक निकायका प्रमुखमा कोरोना संक्रमण पुष्टि

संवैधानिक निकायका प्रमुखमा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एक संवैधानिक निकायका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको हो ।

उनी कुन निकायका प्रमुख हुन भन्ने अहिलेसम्म खुलाइएको छैन ।

Logo