खुमलटारमा प्रचण्ड-सिटौलाबीच भेटवार्ता

खुमलटारमा प्रचण्ड-सिटौलाबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच भेट भएको छ ।

सत्ता गठबन्धन नयाँ सरकारका लागि बहुमत जुटाउने कसरतमा रहेका बेला बिहीबार बिहान खुमलटारमा सिटौला र प्रचण्डबीच वार्ता भएको हो। 

Logo