नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा समानुपातिकमा पठाउने नामहरुको टुंगो लगाउन बैठक जारी छ ।
बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा क–कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ । निर्वाचन आयोगले २९ जना महिला र तीनजना पुरुष सांसद पठाउन सूचित गरिसकेको छ । साथै कांग्रेसले प्रदेशमा १११ सिट पाएको छ ।





























प्रतिक्रिया