डिआज तीन महिना मैदान बाहिर

डिआज तीन महिना मैदान बाहिर

केन्द्रबिन्दु
0
Shares

पार्टनर गेरा पोन्सले लुइस डिआजको घुँडा सर्जरी गरेको फोटो सार्वजनिक गरेकी छिन् ।

२५ वर्षीय कोलम्बिनयले अक्टोबर सम्मका खेल गुमाएका थिए । सर्जरीसँगै उनी तीन महिना बाहिर रहने पक्का भएको हो । लिभरपुलका खेलाडी डिआज यसै हप्ता मैदान फर्कनेमा विश्वास थिए । तर, सर्जरीसँगै कम्तिमा तीन महिना पर्खनु पर्ने भएको हो । विश्वकप चलिहरँदा लिभरपुल दुबइ भ्रमणमा छ । गेराले एक वर्षको बच्चासँगै रोमाको बेडमा सर्जरी भएको सार्वजनिक गरेकी हुन् । लिभरपुलले पछिल्लो खेलमा म्यानचेस्टर सिटी, एस्टन भिल्ला र लेस्टर सिटीसँग खेल्दैछ । 
 

Skip This
Skip This
Logo