शून्यमा झर्‍यो कोरोना संक्रमण दर

शून्यमा झर्‍यो कोरोना संक्रमण दर

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार एक सय १९ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन । मन्त्रालयका अनुसार संकलित ११९ जनाकै नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

यस अवधिमा २ जना संक्रमणमुक्त भएका छन् । 

Logo