निर्धारित समयमा अर्जेन्टिना र फ्रान्सको बराबरी

निर्धारित समयमा अर्जेन्टिना र फ्रान्सको बराबरी

केन्द्रबिन्दु
0
Shares

कतारमा जारी फिफा विश्वकपको फाइनलको निर्धारित समयमा अर्जेन्टिना र फ्रान्सले बराबरी खेलेका छन् । लुशेल रंगशालामा जारी फाइनल खेलमा निर्धारित समयमा अर्जेन्टिना र फ्रान्सले २-२ को बराबरी खेलेका हुन् । 

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र एञ्जल डिमारियाले एकएक गोल गरे । साथै फ्रान्सका लागि किलियन एम्वाप्पेले २ गोल गरे ।

Logo