संसदीय दलको नेतामा गगन थापाले गराए उम्मेदवारी दर्ता, प्रदीप पौडेलको पनि समर्थन

संसदीय दलको नेतामा गगन थापाले गराए उम्मेदवारी दर्ता, प्रदीप पौडेलको पनि समर्थन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

सिंहदवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पुगेर महामन्त्री थापाले मनोनयन दर्ता गरेका हुन् । उनको उम्मेदवारीमा प्रस्तावक डा.  शेखर कोइराला रहेका छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् ।  

अर्को दलका नेताका लागि पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । उनको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेल खुलेका छन् । 

Logo