नेपालमा थप तीन जनामा कोरोना पुष्टि

नेपालमा थप तीन जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पीसीआर र एन्टिजेन गरी छ सय ६३ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन जना संक्रमण मुक्त भएका छन् ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या १८ जना पुगेको छ ।

Logo