नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय तोकिएको छ । बुधबार प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार बिहीबार तेजावी सुनको मूल्य १ लाख १ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले उकालो लागेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।































प्रतिक्रिया