शपथसँगै सांसदहरुले पाए संघीय संसद्को ‘लोगो’

शपथसँगै सांसदहरुले पाए संघीय संसद्को ‘लोगो’

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएको छ । शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् ।

बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए । 
 

Skip This
Skip This
Logo