गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकताको विषयमा छानबिन गर्न राज्यका सबै निकाय स्वतन्त्र रहेको बताएका छन् ।
उनले गृह मन्त्रीको पदभार ग्रहण गर्दै भने, “सबै अंग स्वतन्त्र रहेका छन् । मेरा विषयमा पनि निर्मम हुनेछु । अदालतमा यो विषय छ । आम नागरिकलाई जसरी हेरिन्छ मलाई पनि त्यसैगरी हेरियोस् ।” स्वतन्त्र रुपमा सबैलाई बराबर ढंगले हेरेर कुनै विभेद नगरी हेर्ने अधिकार राज्यका निकायलाई रहेको उनले बताए ।





























प्रतिक्रिया