प्रधानमन्त्री प्रचण्डद्वारा शहीदप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री प्रचण्डद्वारा शहीदप्रति श्रद्धाञ्जली

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैनचौरस्थित शहीद स्मृति स्मारक पुगेका छन् । सो स्मारकमा प्रधानमन्त्रीले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएपछि नवनियुक्त प्रधानमन्त्री दाहाल लैनचौर पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

Logo