स्पेनको चौथो डिभिजनको लिग क्लव कासेरेन्यो सिपीले आज काठमाडौं ११ सँग प्रतिष्पर्धा गर्दैछ ।
बुधवार पोखरामा भएको गण्डकी ११ लाई ३—० ले पराजित गरेको कोसेरेन्यो आज पनि जित निकाल्ने योजनामा छ । स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउण्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।































प्रतिक्रिया